कमिन्स टी–२० विश्वकपबाट बाहिर
आइतबार, १८ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। प्याट कमिन्स ढाडको चोटका कारण आईसीसी टी–२० विश्वकपबाट बाहिरिएका छन्।
उनको स्थानमा बेन द्वारशिसले अन्तिम १५ मा स्थान बनाएका छन्। खराब फर्मका कारण म्याथ्यू सर्टलाई टोलीबाट बाहिर राखिएको छ। उनको स्थानमा म्याट रेनशलाई राखिएको छ।
यसैबीच, स्टिभ स्मिथलाई विश्वकप टोलीमा समावेश गरिएको छैन।















%20(1)-1769779466492.jpeg&w=3840&q=75)