नेपाललाई चुनौतीपूर्ण लक्ष्य
सोमबार, १२ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्कटल्याण्डले आईसीसी टी-२० विश्वकप छनोटमा नेपाललाई १४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको हो।






-1769407824233.jpeg&w=3840&q=75)








