बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कमजोर डिफेन्सले डुब्यो चेल्सी

बुधबार, १६ पौष २०८२खेलपाटी संवाददाता
कमजोर डिफेन्सले डुब्यो चेल्सी
Classic Tech Internet Ad

काठमाडौं। चेल्सीको कमजोर रक्षात्मक खेलका कारण प्रिमियर लिगमा बर्नमाउथसँगको खेल २–२ को बराबरीमा टुंगियो।

खेलको सुरुआतमै दायाँतर्फबाट आएको थ्रो–इन सम्हाल्न नसक्दा बर्नमाउथका डेभिड ब्रुक्सले नजिकबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए।

१५औं मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत चेल्सीका लागि बराबरी गोल गरे। भिडियो रिभ्युपछि एन्टोइन सेमेन्योको घुँडाले फरवार्ड एस्तेवाओको खुट्टाको पछाडि लागेको ठहर भएपछि पेनाल्टी दिइएको थियो।

पहिलो हाफको मध्यतिर मिडफिल्डर एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर बाँकी समयमा चेल्सीले फेरि गल्ती गर्‍यो।

बायाँतर्फबाट आएको थ्रो–इनमा डिफेन्डरले हेड गर्दा बल पछिल्लो पोस्टमा पुगेको थियो, जहाँ जस्टिन क्लुइभर्टले गोल गर्दै बर्नमाउथलाई २–२ को बराबरीमा फर्काए।

यो नतिजासँगै चेल्सी ३० अंकसहित तालिकाको पाँचौं स्थानमा छ। समान अंकका साथ युनाइटेड छैटौं स्थानमा रहेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

Bajaj Pulsar Motorcycle Ad
भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन