आइतबार, २१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लाङ्दीदेवी अन्तिम ८ मा

मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता
लाङ्दीदेवी अन्तिम ८ मा
Loading ad...
mustang rice ad

हिमालयन मनोज, लमजुङ। ३३औं त्रिवेणी कपबाट काठमाडौंको अर्को टोली बाहिरिएको छ।

मंगलबार सम्पन्न खेलमा मोफसलको लाङ्दीदेवीले काठमाडौंको चित्लाङ एफसीमाथि १–० को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

योसँगै लाङ्दीदेवीले सेमिफाइनल प्रवेश गर्न भानु युनाइटेडसँग खेल्ने भएको छ। भानुले काठमाडौंकै न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो।

लाङ्दीदेवीको जितमा रिचर्ड विलियम्सनले गरेको गोल नै निर्णायक बन्यो। उनले ८६औं मिनेटमा गोल गरेका थिए।

रिचर्ड नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

Loading ad...
xTreme Energy Drink
नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई