बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
रोहितको शतक, युएईलाई मध्यम लक्ष्य
Classic Tech Internet Ad

काठमाडौं। कप्तान रोहितकुमार पौडेलको शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ युएईलाई २३४ रनको मध्यम लक्ष्य दिएको छ।

आईसीसी एकेडेमी, दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो।

नेपालका कप्तान रोहितले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

उनको यो करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।

त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

Bajaj Pulsar Motorcycle Ad
३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

न्युक्यासलको विवादास्पद गोल

न्युक्यासलको विवादास्पद गोल