शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

बिहिबार, १३ कार्तिक २०८२खेलपाटी संवाददाता
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा
Classic Tech Internet Ad

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्।

उनले तीन दिन अगाडि नै राजीनामा दिएका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले पनि राजीनामा दिएको पुष्टि गरे। ‘के कारण भनेर पछि खुलाउँला। तर, उहाँले राजीनामा दिइसक्नु भएको छ,’ उनले खेलपाटीसँग भने।

अस्ट्रेलियन प्रशिक्षक रस गत फागुनमा मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। उनीसँग एन्फाले १ वर्षको सम्झौता गरेको थियो।

उनको प्रशिक्षणमा नेपाली टोलीले ७ अन्तर्राष्ट्रिय खेल जितेको थियो। त्यसमा एक मात्र जित हात परेको थियो। २ बराबरी र ४ खेलमा हार बेहोरेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

Bajaj Pulsar Motorcycle Ad
बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी