अमेरिकासँग नेपालको लज्जास्पद हार
आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकासँग विशाल हार बेहोरेको छ।
आइतबार सम्पन्न खेलमा नेपाल १०६ रनले पराजित भएको हो।