आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एल क्लासिकोमा रियलको जित

आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
एल क्लासिकोमा रियलको जित
Classic Tech Internet Ad

काठमाडौं। रोमाञ्चक एल क्लासिकोमा लिग लिडर रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

बर्नाबेउमा आइतबार सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो। रियलको जितमा किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे। बार्सिलोनाका फेर्मिन लोपेजले एक गोल फर्काए।

२२औं मिनेटमा एमबाप्पेले गर्दै मड्रिडलाई अग्रता दिलाए। तर, ३८औं मिनेटमा लोपेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए। खेलको पहिलो हाफको अन्त्यअघि नै ४३औं मिनेटमा जुड बेलिङघमले सुन्दर गोल गर्दै मड्रिडलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन र खेल २–१ को जितसहित मड्रिडको पक्षमा समाप्त भयो। यस जितसँगै मड्रिडले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ।

मड्रिडले १० खेलबाट २७ अंक पुर्‍याएको छ। बार्सिलोना समान खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

Bajaj Pulsar Motorcycle Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !