पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज
मंगलबार, असोज १४, २०८२Admin User
-1759235286964.jpg&w=3840&q=75)
काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी उपकप्तान पूजा महतोसम्मिलित साउथर्न जागुअर्सले मलेसियन सुपर वुमेन्स सिरिज जितेको छ।
मंगलाबार सम्पन्न फाइनलमा साउथर्न जागुअर्सले सेन्ट्रल सुपर गर्ल्सलाई सात विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।














