बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

तिलोत्तमा गोल्डकपको विजेताले १२ लाख २२ हजार पाउने

आइतबार, फागुन २५, २०८१मनोज थापा (हिमालयन मनोज)
तिलोत्तमा गोल्डकपको विजेताले १२ लाख २२ हजार पाउने
Classic Tech Internet Ad

रुपन्देही। २३औं संस्करणको तिलोत्तमा गोल्डकपको विजेताले १२ लाख २२ हजार रुपैयाँ पाउने भएका छन्।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना हुने प्रतियोगिता चैत ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफसहित आठ टोलीले सहभागिता जनाउने आयोजकले आइतबार जानकारी दिएको हो।

आयोजकका अनुसार ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगै संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लबले पनि सहभागिता जनाउने भएका छन्।

यस्तै, आयोजकको रुपन्देही ११ सँगै एडोर्न गडवाल स्पोर्टिङ क्लब र उज्बेकिस्तानको टोलीले पनि गोल्डकप खेल्ने भएका छन्।

प्रतियोगिताको विजेताले १२ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेताले भने ६ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाउने छ। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर दिइने आयोजकले जनाएको छ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई भने समान ३१ हजार रुपैयाँ दिइने छ। प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ हात पार्नेछ।

रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगितालाई उत्कृष्ट बनाउन विदेशबाट समेत राम्रो टिम ल्याउने प्रयास भैरहेको बताए । उनले मोफसलको प्रतिष्ठित प्रतियोगितालाई भब्य बनाउने उद्धेश्य सहित तयारी अघि बढेको पत्रकार सम्मेलनमा बताएका थिए । 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?