टोखा नगरपालिकाले भगवती क्लबलाई २५ लाख सहयोग गर्ने
सोमबार, फागुन १९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त जानकारी दिएका हुन्। उनका अनुसार हरेक वडाले पनि आर्थिक सहयोग गर्ने वचन दिएका छन्।
‘हाम्रो ११ वटा वडा छन्। हरेक वडाले ५० हजारदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने वचन दिएका छन्,’ उनले भने।









-1763733911749.jpg&w=3840&q=75)




