शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सुआरेजको एक गोल, तीन असिस्ट

सोमबार, फागुन १९, २०८१खेलपाटी संवाददाता
सुआरेजको एक गोल, तीन असिस्ट
Classic Tech Internet Ad

काठमाडौं। इन्टर मियामीले सोमबार मेजर लिग सकर (एमएलएस) मा ह्युस्टन डायनामोलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्‍यो।

२१ वर्षीय टेलास्को सेगोभियाले आफ्नो पहिलो एमएलएस सुरुआती खेलमा दुई गोल र एक असिस्ट गरे भने ३८ वर्षीय लुइस सुआरेजले एक गोलका साथै तीन असिस्ट प्रदान गरे।

खेलको छैटौं मिनेटमा ह्युस्टनको डिफेन्सको गल्तीको फाइदा उठाउँदै सुआरेजले बक्सको छेउबाट टच पास दिए। सेगोभियाले पहिलो टचमै बललाई गोल पोस्टको नजिकै पठाउँदै मियामीलाई अग्रता दिलाए।

३७औं मिनेटमा टाडेओ अल्लेन्डेले सुआरेजको पासमा अग्रता दोब्बर बनाए। पहिलो हाफकै अन्त्यमा सेगोभियाले दोस्रो गोल गर्दै अग्रता ३-० मा पुर्‍याए। उनले पेनाल्टी बक्स नजिकबाट गोल गर्दै पहिलो एमएलएस सुरुआतलाई अविस्मरणीय बनाए।

७९औं मिनेटमा सुआरेजले उत्कृष्ट ड्रिबल गर्दै दुई डिफेन्डरलाई छलाए। उनले गरेको शक्तिशाली प्रहार ह्युस्टनका गोलकिपर एन्ड्रयू टारबेलको हातमा लाग्दै गोल भयो। 
८५औं मिनेटमा ह्युस्टनका नयाँ खेलाडी निको लोडेइरोले सान्त्वना गोल गरे। उनी गत महिना मात्रै ह्युस्टनमा भित्रिएका हुन्।

मियामीका स्टार खेलाडी लिओनल मेसी टोलीसँग थिएनन्। मियामीले ह्युस्टनविरुद्ध पछिल्ला तीन खेल गुमाएको थियो। तर, यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको शृंखलामा पूर्णविराम लगाएको छ।

मेसीले सिजनको पहिलो खेलमा असिस्ट गर्दै एमएलएस इतिहासमा सबैभन्दा छिटो ४० गोल योगदान (२१ गोल, १९ असिस्ट) पूरा गरेका थिए। ह्युस्टन डायनामोले यस खेल्न मेसी नउत्रिएकाले समर्थकहरूलाई अर्को खेलमा निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

Bajaj Pulsar Motorcycle Ad
विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही