शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

गोलकिपर उषा नायक बन्दा पुलिस सेमिफाइनलमा

आइतबार, फागुन १८, २०८१नमीन ढकाल
गोलकिपर उषा नायक बन्दा पुलिस सेमिफाइनलमा
Classic Tech Internet Ad

इलाम। गोलकिपर उषा नाथ टाइब्रेकरमा नायक बन्दा विभागीय टोली नेपाली पुलिस क्लब आइतबार इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बागमती युथ क्लबल टाइब्रेकरमा ३–१ ले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो। पुलिसलाई जित दिलाउन गोलकिपर उषाले बागमतीको दुई वटा प्रहारलाई बचाएकी थिइन्। 

पुलिसले खेल अवधिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाइब्रेकरसम्म पुग्नु पर्‍यो। खेलको ५५औं मिनेटमा बागमतीको खेलाडीको डिबक्सभित्र ह्रयान्डबल भएपछि पाएको पेनाल्टीलाई पूजा रानाले सदुपयोग गर्न सकिनन्  उनको प्रहार आकासिएको थियो । 

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरतर्फ धकेलिएको थियो। पुलिसका  रेविका पाण्डे, बिर्सना चौधरी र गोलकिपर उषा नाथले गोल गरिन्। कप्तान निरु थापाको प्रहार आकासिएको थियो। 

यस्तै, बागमतीका सलोनी रानामगरको प्रहार मात्र गोलमा परिणत भयो। सेसिहाङमा लिम्बूको प्रहार बाहिरिँदा विष्णुमाया बल र अञ्जली खवासको प्रहार पुलिसकी गोलकिपर उषाले रोकेकी थिइन्। 

दुई प्रहार रोकेकी उषा प्लेयर अफ द म्याच बनिन्। उनलाई इलाम नगरपालिकाकी नगर उपप्रमुख विष्णु दाहालले नगद पाँच हजार रुपैयाँ प्रदान गरिन्। तेस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ एफसी दार्जीलिङ भारतसँगखेल्नेछ। 

फागुन २४ गते हुने फाइनल खेलको विजेताले नगद चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

Bajaj Pulsar Motorcycle Ad
विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही