रेनुका सर्वोत्कृष्ट खेलाडी
बुधबार, फागुन १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर रेनुका नगरकोटे इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
त्रिपुरेश्वरस्थित दशर रंगशालमा बुधबार सम्पन्न फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
तर, रेनुका भने उत्कृष्ट प्रदर्शन गर्दै ५० हजार रुपैयाँ प्राप्त गरिन्।










-1763733911749.jpg&w=3840&q=75)



