नेपालले एक मिनेटमै खायो २ गोल
बुधबार, फागुन १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा दोस्रो गोल खाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा म्यानमारसँग नेपाल २–० ले पछि परेको छ। म्यानमारलाई ६३औं मिनेटमा यु प्रर खिनीले अग्रता दिलाएकी हुन्।
लगत्तै विमल विकले बचाउ गर्ने क्रममा आत्मघाती गोल गर्न पुगेकी हुन्। म्यानमारलाई ६३औं मिनेटमा युन पेर खिनीले अग्रता दिलाएकी हुन्।
अञ्जिलालाई छक्याउँदै उनले प्रहार गरेको चिप बलले सिधै जाली चुमेको थियो। लगत्तै नेपालले अर्को गोल बेहोर्यो। म्यानमारकी कप्तान विन तुनको प्रहारलाई बचाउने क्रममा गीता रानाले आफ्नो पोस्टमा बल पुर्याउन सहयोग गरिन्।










-1763733911749.jpg&w=3840&q=75)



