कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा
मंगलबार, फागुन १३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कठिन जितसहित मच्छिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले एफसी ट्रान्सपोर्ट युनाइटेडलाई १–० ले हराएको हो।
मछिन्द्रको जितमा स्टेफन जलीले निर्णायक गोल गरे। उनले ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका हुन्।










-1763733911749.jpg&w=3840&q=75)



