शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

दुई कार्यकारी सहित ९ बोर्ड सदस्य रिक्त 

बुधबार, असोज २३, २०८१खेलपाटी संवाददाता
दुई कार्यकारी सहित ९ बोर्ड सदस्य रिक्त 
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को ९ बोर्ड सदस्यको पद रिक्त भएको छ । 

मन्त्री परिषद्बाट नियुक्ति पाएका दुई कार्यकारी सहित राखेपका ९ बोर्ड सदस्यको चार वर्षको पदावधि मंगलबार सकिएको हो ।  

२०७७ साल असोज २३ गतेको मन्त्री परिषद्को बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार ९ बोर्ड सदस्य नियुक्त गरेको थियो । 

बोर्ड सदस्यहरु मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, यकेन्द्र कुँवर, चन्द्रबदना राई, एलबी क्षेत्री र सुमित्रा चौधरी रहेका छन् । हरी खड्काको स्थानमा मन्त्रीपरिषद्ले एलबी क्षेत्रीलाई बाँकी कार्यकालका लागि नियुक्त गरेको थियो । 

यकेन्द्र कुँवर र नन्दा बस्याल कार्यकारी सदस्यको भुमिकामा काम गर्दै आएका थिए । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषद्ले क्याबिनेटबाट नियुक्त हुने ९ जनामा एमाले पृष्ठभुमीका खेलकर्मीलाई नियुक्ती दिएको थियो । 

पछिल्लो समय खेलकुद मन्त्रालयको नेतृत्व गरिरहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राखेपका ६ जना बोर्ड सदस्यलाई पदबाट हटाउने निर्णय गरेका थिए । मन्त्रीको निर्णयविरुद्ध अदालत गएका तीन जना बोर्ड सदस्य अन्जन धमला, सम्राट कुसारी र जनक बर्तौलाले अन्तरिम आदेश लिएर अल्पकालिन रुपमा पदमा फर्किएका छन् ।

अदालतको अन्तरिम फैसलाले राखेप अध्यक्षको हैसियतमा खेलकुद मन्त्रीले नियुक्ति गर्ने तयारी गरेका बोर्ड सदस्यको सूचि अलपत्र परेको छ । 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध