आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रजतमा चीनलाई उछिन्दै अमेरिका पहिलो, आयोजक फ्रान्स पाँचौं स्थानमा खुम्चियो

सोमबार, २८ श्रावण २०८१खेलपाटी संवाददाता
रजतमा चीनलाई उछिन्दै अमेरिका पहिलो,  आयोजक फ्रान्स पाँचौं स्थानमा खुम्चियो
Loading ad...
mustang rice ad

काठमाडौं। खेलको महाकुम्भ भनिने ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ। २६ जुलाईबाट औपचारिक रूपमा सुरु भएको पेरिस ओलम्पिक २०२४ भव्य समारोहका साथ सम्पन्न भएको हो।

अमेरिकाले शीर्ष स्थानमा रहेर पेरिस ओलम्पिक २०२४ अन्त्य गरेको छ। अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण जित्दै‌ चीनसँग स्वर्ण पदकको संख्या बराबरी गरेको थियो। स्वर्ण पदकमा चीनसँग‌ बराबरी भएपछि अमेरिकालाई रजतको आधारमा पहिलो बनाइएको हो।

अमेरिकाले ४० स्वर्ण जित्यो। यस्तै, ४४ रजत र ४२ कास्य गरी कुल १२६ पदक जित्यो चीनले पनि ४० स्वर्ण नै जित्यो। चीनले २७ रजत र २४ कास्य गरी ९१ पदकमात्रै हासिल गर्न सक्यो। यो अमेरिकाको भन्दा ३५ पदक कम हो। अन्तिम दिन अस्ट्रेलियालाई पछि पार्दै जापान तेस्रो भयो।

जापानले २० स्वर्ण, १२ रजत र १३ कास्यसहित ४५ पदक जित्यो। अस्ट्रेलियाले भने १८ स्वर्ण, १९ रजत र १६ कास्य पदकसहित कुल ५३ पदक हात पार्‍यो। आयोजक फ्रान्स पाँचौं स्थानमा रह्यो। फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जित्यो।

६२ राष्ट्रले स्वर्ण पदक जित्दा ८४ राष्ट्रले पदक जित्न सफल भए। नेपालबाट सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ, सन्तोषी श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए। यद्यपि, यी खेलाडीको प्रदर्शन सुखद बन्न सकेन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

हारबाट मियामीले नयाँ सिजन सुरुआत

हारबाट मियामीले नयाँ सिजन सुरुआत

शीर्षस्थान गुमाउने जोखिममा रियल

शीर्षस्थान गुमाउने जोखिममा रियल

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित