नेपाली महिला टोली बिच भलिबलको उपाधिनजिक
शनिबार, १९ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। मनिषा चौधरी र कमला पुनको जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
शनिबार बिहान भएको सेमिफाइनलमा उज्बेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।
नेपालले दुई सेट २१-१३, २१-१२ ले आफ्नो पक्षमा पार्यो।






-1773230362276.jpg&w=3840&q=75)







-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)
