मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पदक विजेतालाई नगरपरिक्रमा सहित सम्मान  

सोमबार, २२ आश्विन २०८०खेलपाटी संवाददाता
पदक विजेतालाई नगरपरिक्रमा सहित सम्मान  
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्सको १९ औं संस्करणमा पदक विजेता खेलाडीलाई नगरपरिक्रमा सहित सम्मान गर्ने भएको छ । 

आईतबार चीनमा सम्पन्न एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको छ । एसियन गेम्समा कराँतेबाट एरिका गुरुङ र महिलाको कबड्डी टिमले रजत पदक जितेका थिए । 

पदक विजेता खेलाडीलाई मंगलबार नगरपरिक्रमा सहित सम्मान गर्ने कार्यक्रम रहेको राखेपका निमित्त सदस्य सचिव सम्राट कुशारीले बताए । 

‘पदक विजेता खेलाडी सहितको टोलीलाई स्केटिङमार्फत नगरपरिक्रमा गराउने र राखेप परिसर पुर्याएर सम्मान गर्ने कार्यक्रम तय भएको छ । पदक विजेता खेलाडी र अफिसियललाई राज्यकोतर्फबाट सम्मान गरौं भनेर कार्यक्रम राखिएको हो ।’ कुशारीले भने ।  

बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुरु हुने र्याली गौशाला, चावहिल, नारायण गोपाल चोक, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लैनचौर, केशर महल, दरवारमार्ग, भद्रकाली, शहिद गेट हुँदै दशरथ रंगशालामा पुगेर समापन हुने कार्यक्रम रहेको छ । 

१९ औं संस्करणमा सहभागी हुन चीन गएको नेपालको टिम मंगलबार स्वदेश फर्कदैछ ।
 

Loading ad...
LiNing Ad
#नगरपरिक्रमा सहित सम्मान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

सन् २०३० को विश्वकपमा ६४ टोली?

सन् २०३० को विश्वकपमा ६४ टोली?

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की