शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
  4. /
  5. नेपालविरुद्ध यशस्वीको शतक 

नेपालविरुद्ध यशस्वीको शतक 

२०२३ अक्टोबर ३, मङ्गलबारखेलपाटी संवाददाता

नेपालविरुद्ध यशस्वीको शतक 

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालविरुद्ध भारतका यशस्वी जयसवालले शतक प्रहार गरेका छन् ।

जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका हुन् । उनले ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका हुन् ।

नेपालविरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरिरहेको भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि जयसवालले उत्कृष्ट प्रर्दशन गरे । 

भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको छ । नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ युवा टिम एसियन गेम्स खेल्न चीन आएको हो ।
 

# यशस्वीको शतक
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

पहिलो हाफ : नेपालको १–० को अग्रता

पहिलो हाफ : नेपालको १–० को अग्रता

Bhat Bhateni
श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा