सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
Bhat Bhateni Supermarket Ad

नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत

मंगलबार, असोज १६, २०८०खेलपाटी संवाददाता
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
Classic Tech Internet Ad

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालविरुद्ध भारतले विस्फोटक उत्कृष्ट प्रर्दशन गरेको छ । 

भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि ४ ओभरको समाप्तिमा अर्धशतक पुरा गरेको छ ।

ओपनरद्धय यशस्वी जयसवाल र ऋतुराज गायकवाडले नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका छन् । 

यशस्वीले अर्धशतक पुरा गरेका छन् भने गायकवाडले जयसवालसँग राम्रो पार्टनरसिप निभाईरहेका छन् । 

सेमिफाइनल प्रवेशकालागि दुवै टिमबीच प्रतिस्पर्धा भैरहेको छ । 

नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराएको हो । भारतले सिधै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । 

नेपाली कप्तान रोहित पौडेलले ड्रमा भारतलाई प्रतिद्धन्दी छानेका हुन् । 
 

Bajaj Pulsar Motorcycle Ad
#उत्कृष्ट ब्याटिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

पहिलो हाफ : नेपालको १–० को अग्रता

पहिलो हाफ : नेपालको १–० को अग्रता

Bajaj Pulsar Motorcycle Ad
एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड