शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्रिकेटमा नेपाल र भारत भिड्दै

सोमबार, १५ आश्विन २०८०खेलपाटी संवाददाता
क्रिकेटमा नेपाल र भारत भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत सोमबार बिहान भिड्दैछन् । नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । 

समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो । भारतले सिधै अन्तिम ८ मा स्थान पाएको थियो । 

नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्समाथि शानदार जित सहित नकआउट चरणमा स्थान बनाएको हो । चीनमा नेपाल उत्कृष्ट लयमा देखिन्छ । 

कुशल मल्ल, कप्तान रोहित पौडेल सहितका खेलाडी उत्कृष्ट फर्ममा देखिन्छन् । अघिल्लो दुई खेलमा उत्कृष्ट प्रर्दशन गरेको नेपाली टिमलाई हान्जाओको पिचले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

युवा स्टार खेलाडीलाई समावेश गर्दै एसियन गेम्समा पठाएको भारतले स्वर्ण पदकलाई मुख्य लक्ष्य बनाएको छ । पछिल्लो संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा उम्दा प्रर्दशन गरेका खेलाडीलाई भारतले टिममा स्थान दिएको छ । 

आईपीएलका उत्कृष्ट प्रर्दशन गरेका ऋतुराज गायकवाडदेखि अर्शदीप सिंह, रिङ्कु सिंह, यशस्वी जयसवाल लगायतका खेलाडी भारतीय टिममा छन् । भारतको पहिलो रोजाईको टिम आईसीसी वान डे विश्वकप क्रिकेटको तयारीमा छ । 
दुवै टिम जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछन् । नेपालले समूह चरणका दुवै खेलमा २ सय भन्दा बढी रन बनाएकाले भारतविरुद्ध उत्कृष्ट ब्याटिङको अपेक्षा गरिएको छ । 
 

Loading ad...
LiNing Ad
# नेपाल र भारत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो