बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बराबरी खेल्दै च्यासल र एपीएफले अंक बाँडे

बिहिबार, १२ पौष २०७५खेलपाटी संवाददाता
बराबरी खेल्दै च्यासल र एपीएफले अंक बाँडे
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । बिहिबार भएको खेलमा च्यासल र एपीएफले १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासलले एपीएफसंग बराबरी खेलेको हो । खेलको ३० औं मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोल लाईनबाट क्लियर गरेका थिए । त्यही रिबाउण्ड बलमा सन्तले गोल गरेका थिए ।

च्यासलले सुरुवाती अग्रता बनाएपनि एपीएफले पहिलो हाफमै बराबरी गर्ने मौका पाएको थियो । तर, खेलको ४१ औं मिनेटमा एपीएफ पेनाल्टीमा गोल गर्न चुक्यो । एपीएफका हरि कार्कीलाई च्यासलका देबेन्द्र तामाङले फल गरेपछि प्राप्त पेनाल्टीमा एपीएफ गोल गर्न चुकेको हो । एपीएफका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बिफल पारे ।

पहिलो हाफमा १ - ० ले पछि परेको एपीएफ दोस्रो हाफमा भने खेलमा फर्कियो । खेलको ५४ औं मिनेटमा श्याम कुमार नेपालीले गोल गर्दै एपीएफलाई हारबाट जोगाएका थिए । यस्तै खेलको ७७ औं मिनेटमा गौरव बुढाथोकीले दुई पहेलो कार्डसहित रातो कार्ड पाउदा च्यासल १० खेलाडीमा समेटिएको थियो । तर, एपीएफले च्यासल १० खेलाडीमा समेटिएको फाइदा उठाउन सकेन । 

खेलमा एपीएफका श्याम कुमार नेपाली म्यान अफ दि म्याच चुनिए । 

यो बराबरीसंगै एपीएफले १७ अंक बनाएको छ ।  च्यासलको १५ अंक भएको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान