एपीएफविरूद्द त्रिभुवन आर्मी ( भिडियो लाईभ )
आइतबार, ०८ पौष २०७५खेलपाटी संवाददाता

null
काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा भईरहेको छ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा जारी छ ।
व्यवहारिक रुपमा उपाधि होडबाट बाहिरिसकेको दुवै टोली अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छन् । आर्मीको लक्ष्य शीर्ष तीन भित्र रहेर लिगको अन्त्य गर्नु रहेको छ । आर्मी १८ अंक सहित तालिकाको चौथो स्थानमा र एपीएफ १३ अंक सहित आठौ स्थानमा छ ।










-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)

