मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग : अग्रता बढाउन मनाङलाई अवसर

आइतबार, ०८ पौष २०७५खेलपाटी संवाददाता
'ए' डिभिजन लिग : अग्रता बढाउन मनाङलाई अवसर
Classic Tech Internet Ad

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (आईतबार) दुई खेल हुदैछ । दशौं चरणको अन्तिम दिन विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मी तथा दोस्रो खेलमा पुलिस र मनाङ प्रतिस्पर्धा गर्दैछन् । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।

पहिलो खेलमा भिड्न लागेका एपीएफ र आर्मीबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । व्यवहारिक रुपमा उपाधि होडबाट बाहिरिसकेको दुवै टोली अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छन् । आर्मीको लक्ष्य शीर्ष तीन भित्र रहेर लिगको अन्त्य गर्नु रहेको छ । आर्मी १८ अंक सहित तालिकाको चौथो स्थानमा र एपीएफ १३ अंक सहित आठौ स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा पुलिस र मनाङबीच प्रतिस्पर्धा हुनेछ । उपाधि होडको नजिक रहेको मनाङ प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । विभागीय टिम पुलिसलाई पराजित गर्दै अंक तालिकामा पाँच अंकको अग्रता लिने अवसर मनाङलाई प्राप्त छ ।

दशौँ चरणको खेलमा संकटा र थ्री स्टारको बराबरी खेल्दा त्यसको प्रत्यक्ष फाईदा मनाङलाई देखिएको छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहदाँ पुलिस १५ अंक सहित पाँचौ स्थानमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

Bajaj Pulsar Motorcycle Ad
खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ