मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
Bhat Bhateni Supermarket Ad

पहिलो हाफमा संकटा र ब्रिगेड ब्वाईज बराबर

शनिबार, ०७ पौष २०७५खेलपाटी संवाददाता
पहिलो हाफमा संकटा र ब्रिगेड ब्वाईज बराबर
Classic Tech Internet Ad

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हाफको खेल सकिदाँ संकटा युथ क्लब र बिग्रड ब्वाईजले बराबरी खेलेका छन् । एपीएफको हलचोक मैदानमा दशौ चरणको खेल जारी रहदाँ पहिलो हाफमा दुवै टोलीले १÷१ गोल गरेका छन् ।

खेलको १३ औ मिनेटमा संकटाले अमित तामाङको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । संकटाका विदेशी खेलाडी म्याक्सवेललाई ब्रिगेडका रन्दिप पौडेलले डिबक्स भित्र लडाँएपछि प्राप्त पेनाल्टीमा अमित गोल गर्न सफल भएका थिए ।

२८ औ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्कायो । संकटाका डिफेन्सले क्लियर गर्न नसकेको बलमा जय गुरुङले अनिल राईको पास सदुपयोग गर्दै शक्तिशाली प्रहार सिधै गोल गर्न सफल  भएका थिए ।
खेलको ४१ औ मिनेटमा बिग्रेडका अब्दु करिमको हेड बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

पहिलो हाफमा तुलनात्मक रुपमा संकटा भन्दा बिग्रेडले राम्रो प्रर्दशन गरिरहेको छ । संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहदाँ ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

Bajaj Pulsar Motorcycle Ad
खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ