सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल आज
Loading ad...
Bhat Bhateni Supermarket Ad

थ्री स्टारलाई च्यासल र संकटालाई ब्रिगेडको चुनौती

शुक्रबार, ०६ पौष २०७५खेलपाटी संवाददाता
थ्री स्टारलाई च्यासल र संकटालाई ब्रिगेडको चुनौती

बलका लागि संघर्ष गर्दै थ्री स्टार र आर्मीका खेलाडी । फाईल फाेटाे : विवेक सुवेदी/ एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ । एपीएफ मैदानमा हुने खेलमा थ्री स्टारले च्यासल युथ क्लब तथा संकटा क्लबले ब्रिगेड ब्वाईज क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

बिहान ११ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टारलाई च्यासलले चुनौती दिन प्रयास गर्नेछ । उपाधि होडमा कायम रहन थ्री स्टारलाई च्यासलविरुद्वको खेल महत्वपुर्ण छ । अघिल्लो खेलमा विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न परेपछि थ्री स्टार उपाधि होडमा पछाडी परेको थियो ।

अन्तिम मिनेटमा जर्ज प्रिन्स कार्कीले फ्रिकिकमा गोल गरेपछि आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको थियो । थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडी छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहदाँ थ्री स्टारको २२ अंक छ ।

यता, लिगमा राम्रा खेलाडी अनुबन्धन गरेर नतिजा निकाल्न नसकेको च्यासललाई समेत अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । तर च्यासलसंग मुख्य स्ट्राईकर सन्तोष साहुखल टिममा हुने छैनन् । लिग खेल्न अघिल्लो महिना काठमाडौं आएका उनी जापान फर्किएका छन् ।

अर्का मुख्य स्ट्राईकर विमल घर्तिमगर समेत बैदेशिक प्रशिक्षणमा युरोप लागेपछि च्यासललाई अग्रपङ्तीमा समस्या छ । च्यासल १३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।

दिउँसो साढे २ बजे हुने खेलमा अर्को संकटाले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ । उपाधि होडमा मनाङलाई चुनौती दिन सक्ने एक्लो टोली बनेको संकटालाई शीर्ष स्थानको क्लबसंग अंक बराबरी गर्ने अवसर छ ।

तालिकाको पुछार तिर रहेको ब्रिगेडलाई हराउँदै उपाधि यात्रामा बलियो बन्ने लक्ष्य संकटालाई छ । संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहदाँ ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

खेलकुदमा कांग्रेसले गुमाएको अवसर

अमेरिकासँग नेेपाल पराजित

अमेरिकासँग नेेपाल पराजित

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी