मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फ्रेन्ड्ससंग हिमालयन शेर्पा स्तब्ध

शुक्रबार, ०६ पौष २०७५खेलपाटी संवाददाता
फ्रेन्ड्ससंग हिमालयन शेर्पा स्तब्ध
Classic Tech Internet Ad

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्सले १० खेलाडीमा सिमित हिमालयन शेर्पालाई २ - १ गोल अन्तरले हराएको हो  ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सलाई जित दिलाउन संजोक महर्जन र जीवन गुरुङले एक एक गोल गरे । हिमालयन शेर्पाका गोहा प्याट्रिकले एक गोल गरे । 

खेलमा सुरुवाती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको २७ औं मिनेटमा प्याट्रिकले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर,  २८ औं मिनेटमा संजोक महर्जनले गोल गर्दै फ्रेन्ड्सलाई १ - १ को बराबरी ल्याए ।

दोस्रो हाफमा हिमालयन शेर्पा १० खेलाडीमा समेटियो  । हिमालयन शेर्पाका आशिष गुरुङले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिए  । जसको फाइदा फ्रेन्ड्सले उठायो ।

त्यसपछि खेलमा फ्रेन्ड्सका जीवन गुरुङ चम्किए । खेलको ८८ औं मिनेटमा जीवनले गोल गर्दै फ्रेन्ड्सलाई २ -१ को महत्वपूर्ण जित दिलाए ।

खेलमा फ्रेन्ड्सका संजोक महर्जन म्यान अफ दि म्याच चुनिए ।

जितसंगै फ्रेन्ड्सले १० खेलबाट ८ अंक जोडेको छ । र, फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ । पराजित हिमालयन १४ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

Bajaj Pulsar Motorcycle Ad
खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ