ट्रिटन बास्केटबल भोलिदेखि
मंगलबार, ३० जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजको आयोजनामा ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको ।
प्रतियोगिताको ब्वाइजमा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् । गर्ल्समा ८ टिमले लिग कम नकआउट पद्धतिमा खेल्ने छन् ।
विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित आयोजकको आफ्नो कोर्टमा खेलाइने छ ।
ट्रिटन बास्केटबल भोलिदेखि






-1774194974029.jpeg&w=3840&q=75)






-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)