काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पुलिस १४ अंक सहित तालिकाको पाँचाै स्थानमा छ । ब्रिगेड ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।