ललितपुरबाट टीटी खेलाडी छनोट
सोमबार, पुष २, २०७५खेलपाटी संवाददाता
काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ललितपुरबाट समान ५–५ पुरुष÷महिला टेबलटेनिस खेलाडीले जिल्ला छनोट पार गरेका छन् ।
पुरुषमा रितिज जोशी, एलेक्स महर्जन, संयोग कपाली, कुशल न्याछो र विपुल महर्जन छनोट भए । महिलामा बियांका राई, लस्ता महर्जन, अनुष्का प्रसाईं, निकिता कस्ती र इभाना थापा मगर छानिए ।
उनीहरु आठौं राष्ट्रिय खेलकुदअन्तर्गत हुने प्रदेश ३ को छनोट प्रतिस्पर्धाका लागि छानिएका हुन् ।







-1753545694.jpg&w=3840&q=75)







