शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आशुतोषको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट च्याम्पियन 

शनिबार, ११ चैत्र २०७९खेलपाटी संवाददाता
आशुतोषको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट च्याम्पियन 
Loading ad...
mustang rice ad

काठमाडौ । आशुतोष घराइयाको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट कलेजले दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । 

मुलपानी मैदानमा शनिबार भएको फाइनल खेलमा गोल्डेनगेटले ब्लुवर्ड कलेजलाई २७ रनले पराजित गरेको छ । 

गोल्डेन गेटले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको ब्लुवर्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २१ रन मात्र बनायो । 

ब्लुवर्डका लागि दिपक डुम्रेले ३२ रन बनाउँदा सन्दीप सिंह बिष्टले २० रन बनाए । रोनिम तिवारी १९ रनमा आउट हुँदा निर्भिक पाठकले १० रन बनाए । 

रवि शाह र आशुतोष घराइयाले समान २/२ तथा तृप्त राज दास र अलफज मन्सुरले समान १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो । 

गोल्डेनगेटका लागि आशुतोष घराइयाले ५५ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । तृत राज दास र सहिल पटेल समान १९१९ रनमा आउट भए । 

ब्लुवर्डका मिहोल श्रेष्ठ र कौशल रुपाखेतीले समान २/२ विकेट लिए । 

ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा जारी यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहको थियो ।  

मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गरेको थियो ।  

प्रतियोगिताको बिजेता गोल्डेनगेट कलेजले १ लाख र उपबिजेता ब्लुवर्ड कलेजले ५० हजार नगद प्राप्त गरेको छ । 

Loading ad...
LiNing Ad
आशुतोषको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध