शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पाकिस्तानविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

शनिबार, ११ चैत्र २०७९खेलपाटी संवाददाता
पाकिस्तानविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
Loading ad...
mustang rice ad

काठमाडौं । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ । 

पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अफगानिस्तानले ६ विकेटले जितेको छ । 

सारजाहमा शरक्रार राती भएको खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध कुनैपनि खेलमा पहिलो पटक जित निकालेको हो ।

पाकिस्तानले दिएको ९३ रनको विजयी लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अफगानिस्तानलाई जित दिलाउन मोहम्मद नाबी ३८ बलमा अविजित ३८ रनमा  बनाए । नजिबउल्लाह जद्रान २३ बलमा १७ रनमा अविजित रहे । 

पाकिस्तानका लागि इहसानउल्लाहले २ तथा नसिम साह र इमाद वासिमले समान १/१ विकेट लिए ।

पाकिस्तानका लागि डेब्यु खेल खेलिरहेका इहसानउल्लाहले ३ ओभर ५ बलमा १७ रन खर्चेर २ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो । 

पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाउँदा सैम अयुब १७ रनमा आउट भए ।  तयाब ताहिर १६ र कप्तान शादब खानले १२ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले समान २/२ तथा  कप्तान राशिद खान, नविन उल हक र अजमतुल्लाह ओमरजाईले समान १/१ विकेट लिए ।

पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगयात खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ । नयाँ खेलाडीलाई मौका दिएको थियो ।

दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल शनिबार हुनेछ ।

Loading ad...
LiNing Ad
अफगानिस्तानको ऐतिहासिक जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध