भिम बने 'प्लेयर अफ द म्याच'
सोमबार, २२ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ ।
यूएईलाई ऐतिहासिक रुपमा पराजित गर्दा पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम सार्की 'प्लेयर अफ द म्याच' भएका छन् ।
यूएईलाई पराजित गर्नमा ९९ बलमा ७० रन बनाउँदै पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम 'प्लेयर अफ द म्याच' भएका छन् ।
भिम बने 'प्लेयर अफ द म्याच'






-1778080143092.jpeg&w=3840&q=75)


-1778235936203.webp&w=3840&q=75)




-1778148743099.webp&w=3840&q=75)
