थ्री स्टारविरुद्ध सरस्वती (Live video)
बुधबार, मंसिर १९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङ माथि दबाब सिर्जना गर्नुहुनेछ ।
बिदेशी खेलाडीको प्रभावमा लिगमा अप्रत्यासित निकाल्न माहिर सरस्वती समेत थ्री स्टारलाई हराउँदै उपाधि होडको समिकरण प्रभावित पार्न चाहन्छ ।
थ्री स्टार १२ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

