सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

तेक्वान्दोको जिल्ला छनोट रोक्न राखेपको परिपत्र

सोमबार, १७ मंसिर २०७५खेलपाटी संवाददाता
तेक्वान्दोको जिल्ला छनोट रोक्न राखेपको परिपत्र
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वान्दोको जिल्ला छनोट रोक्न जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिएको छ ।

तेक्वान्दोमा दुई संघ अस्तित्वमा रहदाँ काम गर्न नसकिने निष्कर्श सहित राखेपले राष्ट्रिय खेलकुदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न परिपत्र जारी गरेको हो ।
प्रदेश नम्बर ५ मा हुने आठौ राष्ट्रिय खेलकुदको जिल्ला छनोट अहिले चलिरहेको छ । राखेपले मंसिर १४ देखि २१ सम्म सम्पुर्ण खेलको जिल्ला छनोट सक्ने गरि कार्यतालिका सार्वजनीक गरेको थियो ।

राखेपले दुई संघ एक नहुदाँसम्म राष्ट्रिय खेलकुदमा तेक्वान्दोलाई सहभागि नगराउने स्पष्ट पारेको छ । राखेपको १ सय १० औ बोर्ड बैठकले तेक्वान्दो विवाद समाधान गर्न आग्रह गर्दै दुवै संघलाई एक साताको समय दिएको थियो ।

तर दुवै संघ आ आफ्ना अडानमा कायम रहदाँ औपाचारिक वार्ता प्रक्रिया समेत अघि बढ्न सकेको थिएन । दुवै संघ मिल्न नसक्दा छुट्टै कमिटि गठन गरेर तेक्वान्दोलाई अघि बढाउने तयारी खेलकुद मन्त्रालयको छ ।

दुई वटा संघ अस्तित्वमा रहेका कारण अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको नतिजा खराब आएको निष्कर्श सहित राखेपले दुवै संघलाई एक बनाएर अघि बढाउने तयारी गरेको छ ।

दुवै संघ अस्तित्वमा रहदाँ १८ औ एसियाडमा तेक्वान्दोतर्फ खराब नतिजा आएको राखेपको निष्कर्श छ । अन्तराष्ट्रिय प्रतियोगितामा गौरवमय ईतिहास कोरेको तेक्वान्दो अहिले आन्तरिक विवादको चपेटामा छ ।

राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघ अस्तित्वमा रहदाँ एकीकृत खेल गतिविधि अघि बढ्न सकेको छैन । राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोईरालाले विवाद समाधानका लागि आफुहरुले वार्ता कमिटि गठन गरेपनि संवाद प्रक्रिया अघि बढ्न नसकेको स्विकारे ।

‘कमिटि समेत गठन गरेको हो । निष्कर्श निस्कन सकेन । मिल्न नसकेपछि जिल्ला छनोट रोकिएको हो ।’ उनले भने, ‘अब मन्त्रालयले दुवै पक्षबीच समन्वयको काम अघि बढाउन आवश्यक छ ।’

तेक्वान्दोका दुवै संघ अस्तित्वको लडाँईमा जुधिरहदाँ खेलाडी भने राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने अवसरबाट बञ्चित हुने अवस्था आएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक