आइतबार, २१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

राडुकानु पराजित, जेसिका क्वार्टरफाइनलमा

शुक्रबार, ०३ भाद्र २०७९खेलपाटी संवाददाता
राडुकानु पराजित, जेसिका क्वार्टरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  वेस्टर्न एन्ड साउदर्न ओपनमा टेनिस सुन्दरी एम्मा राडुकानुको विजयी यात्रा रोकिएको छ ।

बेलायती १० औं वरियताकि इम्मा जेसिका पेगुलासँग ७-५, ६-४ ले पराजित भएकी छिन् ।  

यसअघि उनले सिनसिनाटीमा डब्ल्यूटीए टुरका अनुभवी सेरेना विलियम्स र भिक्टोरिया अजारेन्कामाथि प्रभावशाली जित निकालेर आफ्नो अभियान सुरु गरेकी थिइन्।

तर, अमेरिकन शीर्ष खेलाडी जेसिकाले ठुलो चुनौती प्रस्तुत गरिन् । उनले खेलको सुरुबाटै नियन्त्रणमा लिईन। ग्राउन्ड प्लेलाई ध्यान दिँदै पहिलो सेट जित्ने दुई ब्रेक-प्वाइन्ट खोज्न सफल रहिन ।

दोस्रो सेटको सुरुमै अर्को ब्रेकले विश्व नम्बर आठ जेसिकालाई क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्न आवश्यक गति दियो । जेसिकाको प्राविधिक क्षमताले उनको अघिल्लो खेलमा प्रदर्शन गरेको क्लिनिकल टेनिसले राडुकानुलाई बाधा पुर्र्यायो ।

१९ वर्षीया किशोरी राडुकानु युएस ओपन कि साबिक बिजेता हुन् । अब उनी आफ्नो उपाधि रक्षामा ध्यान दिने छिन । युएस ओपन अगस्ट २९ बाट सुरु हुँदैछ ।

Loading ad...
LiNing Ad
राडुकानु पराजितजेसिका क्वार्टरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
xTreme Energy Drink
बायर्नमा मुसियालाको पुनरागमन

बायर्नमा मुसियालाको पुनरागमन

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो