सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित

शनिबार, मंसिर १, २०७५खेलपाटी संवाददाता
तेक्वान्दो संघद्वारा उपाध्यक्ष तिम्सिना र सदस्य निरौला सम्मानित
Classic Tech Internet Ad

काठमाडौं । नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्वर तिम्सिना र सदस्य इन्दिरा निरौलालाई शनिबार सम्मान गरेको छ ।

कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले राष्ट्रको प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा उचो बनाउन महत्वपुर्ण भुमिका खेल्दा खेल्दै पनि तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्यपुर्ण भएको बताए । उनले तेक्वान्दो खेल नेपालका लागी महत्वपुर्ण भएकाले यस्तो संघलाई अनावश्यक विवादमा तानेर खेल र खेलाडीलाई अप्ठेरोमा पार्ने काम गर्न नहुने धारणा व्यक्त गरे ।

उपाध्यक्ष तिम्सिनाले आफुले खेल र खेलाडीको अहित हुने कुनै पनि काम नगर्ने र खेलको विकासका लागी काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे । नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले तेक्वान्दो खेलको सफलतालाई मध्यनजर गर्दै तेक्वान्दोमा अनावश्यक विवाद निम्त्याउने काम गर्न नहुने बताए ।

कार्यक्रममा राखेपका नवनियुक्त सदस्य राजेश गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको थियो । सदस्य गुरुङ पोखरामा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक