जोकोभिच चौंथो चरणमा
शुक्रबार, १७ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता तथा सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर केमानोभिचलाई हराउँदै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले मिओमिरमाथि ६-०,६-३ र ६-४ को सेटमा पराजित गरे ।
अब जोकोभिचले चौंथो चरणमा डच खेलाडी टिम भानसँग खेल्ने छन् ।
जोकोभिचको यो ३ सय ३० औं ग्रान्डस्लाम जित हो ।
जोकोभिच चौंथो चरणमा









-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
