ओमानविरुद्ध कुशलको अर्धशतक
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
तेस्रो स्थानको लागि जारी खेलमा कुशलले अर्धशतक बनाएका हुन् ।
कुशलले ४२ बलमा ५० रन पूरा गरेका हुन् ।
यस अघि कुशलले फिलिपिन्सविरुद्ध शतक बनाएका थिए ।
ओमानविरुद्ध कुशलको अर्धशतक






-1774523438835.jpg&w=3840&q=75)



-1774509889599.jpeg&w=3840&q=75)


