अष्ट्रेलियन ओपन : मेदभेदेब फाइनलमा
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । रसियन टेनिस टार डानिल मेदभेदेब अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहीबार ग्रीसका स्टेफानोस सित्सिपासलाई पराजित गर्दै मेदभेदेबले अन्तिम चारमा स्थान बनाएका हुन् ।
दोस्रो वरीयताका मेदभेदेबले चौंथो वरीयताका सित्सिपासमाथि ७-६ (७-५),४-६,६-४ र ६-१ को जित निकाले ।
अब मेदभेदेबले फाइनलमा राफायल नाडालसँग खेल्ने छन् ।
मेदभेदेब फाइनलमा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


