जोस श्रीलंकाविरुद्धको सिरिजबाट मैदान फर्कने
शनिबार, ०८ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हाजलउड श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजबाट मैदान फर्किएका छन्।
चोटको कारण मैदान बाहिर रहेका जोस आगामी महिना मैदान फर्कने भएका हुन् ।
अष्ट्रेलियाले आगामी महिना श्रीलंकाविरुद्ध पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
जोसले इंग्ल्यान्डविरुद्धको एसेस सिरिजको दौरान चोट बोकेका थिए ।
जोसले पहिलो टेस्टको दौरान छातीको करङमा चोट बोकेका थिए ।
उनले एसेस सिरिजको बाँकी खेल गुमाएका थिए ।
जोस श्रीलंकाविरुद्धको सिरिजबाट मैदान फर्कने






-1774509889599.jpeg&w=3840&q=75)
-1774437287189.jpg&w=3840&q=75)






-1774491612727.webp&w=3840&q=75)