मेदभेदेब तेस्रो चरणमा, राडुकानु बाहिरिईन्
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती टेनिस खेलाडी ईमा राडुकानु अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
मेलबर्नमा बिहीबार भएको खेलमा मोन्टेनेग्रोका डन्का कोभिनिचसँग पराजित हुँदै राडुकानु बाहिरिएकी हुन् ।
युएस ओपन च्याम्पियन राडुकानुमाथि कोभिनिचले ६-४,४-६ र ६-३ को सेटमा जित निकालिन ।
पुरुषतर्फ डानिल मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका छन् ।
दोस्रो वरीयताका मेदभेदेबले निक क्रिगोसलाई ७-६ (७-१),६-४, ४-६ र ६-२ ले हराए ।
पुरुषतर्फ एन्डी मर्रे दोस्रो चरणबाट बाहिरिएका छन् ।
मेदभेदेब तेस्रो चरणमाराडुकानु बाहिरिईन्











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


