अष्ट्रेलिया वरियताको शीर्ष स्थानमा
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलिया आईसीसीको टेस्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
एसेस सिरिज अन्तर्गत इंग्ल्यान्डलाई ४–० ले पराजित गरेको अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।
यता न्यूजिल्यान्ड भने दोस्रो स्थानमा रहदा भारत तेस्रो स्थानमा झरेको छ ।
इंग्ल्यान्ड चौथों तथा दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् ।
पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र जिम्वावे क्रमश छैठौदेखि १० औं स्थानमा रहेका छन् ।
#टेस्ट वरियता






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)