एपीएफविरुद्ध दिपेन्द्रको अर्धशतक
बुधबार, ०५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्यसहित पुलिसले जवाफी ब्याटिङ गरिरहेको छ ।
एपीएफविरुद्ध ब्याटिङ गरिरहेको पुलिसका दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
दिपेन्द्रले ३९ बलमा ५० रन पूरा गरेका हुन् । उनले २ चौका र १ छक्का प्रहार गरे ।
एपीएफविरुद्ध दिपेन्द्रको अर्धशतक










-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

