राडुकानुको विजयी सुरुआत
मंगलबार, ०४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती टेनिस खेलाडी ईमा राडुकानुले अष्ट्रेलियन ओपन टेनिसमा विजयी सुरुआत गरेकी छिन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै राडुकानुले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
युएस ओपन च्याम्पियन राडुकानुले स्टेफेन्समाथि ६-०, २-६ र ६-१ को सेटमा जित निकालिन ।
विश्व वरीयताकी १७ औं स्थानकी राडुकानुको सिनियर लेभलमा यो डेब्यु खेल हो ।
१९ वर्षिया राडुकानुले दोस्रो चरणमा डन्का कोभिनिचसँग खेल्ने छिन् ।
राडुकानुको विजयी सुरुआत











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


