शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वेस्ट इन्डिज र आयरल्यान्डबीचको खेल बिहीबार  

बुधबार, २८ पौष २०७८खेलपाटी संवाददाता
वेस्ट इन्डिज र आयरल्यान्डबीचको खेल बिहीबार  
Loading ad...
mustang rice ad

काठमाडौं । वेस्ट इन्डिज र आयरल्यन्डबीचको दोस्रो एकदिवसिय क्रिकेट बिहीबार हुने भएको छ । 

पाहुना टोली आयरल्यान्डका थप दुई खेलाडीमा कोरोना देखिएपछि मंगलबारका लागि तय भएको दोस्रो एकदिवसिय स्थगित भएको थियो । 

तर दुई टोलीबीच हुने भनिएको एकमात्र टी–ट्वान्टी खेल भने नहुने भएको छ । 

वेस्ट इन्डिज र आयरल्यान्डबीच तीन खेलको एकदिवसिय सिरिज हुने तालिका रहेको छ । 

जस अन्तर्गत पहिलो खेल वेस्ट इन्डिजले २४ रनले जितेको थियो । 

यी दुई टोलीबीचको तेस्रो एकदिवसिय भने जनवरी १६ मा हुने भएको छ । 

एकदिवसिय सिरिज आईसीसी एकदिवसिय सुपर लिगको रुपमा रहेको जसले सन् २०२३ मा हुने विश्वकपको छनोटका लागि समेत महत्वपूर्ण छ । 
 

Loading ad...
LiNing Ad
#आयरल्यन्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला