आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा अध्यक्षसँग खेलकुद मन्त्रीले भने, ‘अलमुताइरी चाहियो’

बुधबार, १० कार्तिक २०७८खेलपाटी संवाददाता
एन्फा अध्यक्षसँग खेलकुद मन्त्रीले भने, ‘अलमुताइरी चाहियो’
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा चासो राखेका छन् ।

मन्त्री गहतराजलाई भेट्न सिंहदरबार पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासँग प्रशिक्षकको विषयलाई लिएर नवनियुक्त मन्त्रीले सोधखोज गरेका हुन् ।

मन्त्री गहतराजले एन्फा अध्यक्ष शेर्पासँग प्रशिक्षक अलमुताइरीको विषयमा सोधेका थिए । उनले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकमा निरन्तरता दिने विषयमा एन्फा अध्यक्ष शेर्पासँग छलफल गरेका थिए ।

‘राष्ट्रिय फुटबल टिममा आएको परिवर्तनबाट सिंगो खेलकुद क्षेत्र उत्साहीत छ । खेलाडी र समर्थकले समेत मुख्य प्रशिक्षकलाई खोजेको अवस्था छ ।’ गहतराजको भनाई उल्लेख गर्दै मन्त्रालय स्रोतले भन्यो, ‘विभिन्न भनाईहरु बाहिर आएका छन् । प्रशिक्षक फर्काउने विषयमा पहल लिनुहोस ।’

साफ फुटबलको दौरान खेलकुद मन्त्रीले माल्दिभ्समा रहेको नेपाली टिमलाई फोन गरेर शुभकामना र बधाई दिएका थिए । मन्त्री गहतराजले मुख्य प्रशिक्षकसँग फोन सम्बाद गरेर फाइनल खेलको शुभकामना दिएका थिए ।

फाइनल खेलपछि नेपाल छाड्ने घोषणा गरेका अलमुताइरीको नेपाल भविष्य अनिश्चित छ । नेपाललाई साफ इतिहासमा पहिलो पटक फाइनल पुर्याएका अलमुताइरी पछिल्लो समय नेपाल फर्कन लचक भने देखिएका छन् ।

एन्फाले समेत अलमुताइरीलाई नेपाल फर्काउन पहल गरिरहेको छ । साफ लगत्तै कतार पुगेका एन्फा अध्यक्ष शेर्पाले अलमुताइरीसँग छलफल गरेका थिए ।

मन्त्री गहतराजसँगको भेटमा एन्फा अध्यक्ष शेर्पाले नेपाल फर्कन अलमुताइरी सकारात्मक रहेको प्रतिक्रिया दिए ।

उनले केही दिनमै अलमुताइरी नेपाल फर्किएर राष्ट्रिय टिमको जिम्मेवारी लिने आशा व्यक्त गरेका थिए ।

कतार फुटबल संघको सहयोगमा अलमुताइरीलाई एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का