शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेस्सी र एमबाप्पेबीच नयाँ दोस्ती

बिहिबार, ०४ कार्तिक २०७८खेलपाटी संवाददाता
मेस्सी र एमबाप्पेबीच नयाँ दोस्ती
Loading ad...
mustang rice ad

काठमाडौं । लियोनल मेस्सी आएपछि केयलिन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्नो भविष्य देखेनन्, त्यसैले उनी फ्रान्सेली लिग वान टिम छाड्न चाहन्थे ।

उनलाई डर थियो, मेस्सी र उनका नजिकका साथी नेयमार मिलेर कतै उनको खेल जीवन त समाप्त पार्ने होइन ? यो त भयो, पुराना कुरा ।

अब नयाँ कुरा । अहिले तत्काल नेयमारले पीएसजीका लागि खेलिरहेका छैनन्, किनभने उनी घाइते छन् । यस्तोमा टिम पूर्णत: मेस्सी र एमबाप्पेको टिकेको छ ।

पेरिसबाट उडेर आएको समाचारलाई आधार मान्ने हो भने नेयमारको अनुपस्थितिमा अहिले मेस्सी र एमबाप्पेबीच दोस्ती बढेको छ, उनीहरू राम्रा साथी भएका छन् ।

It's easy to play with Messi' says Mbappe, who concedes PSG have to be  better

कम्तीमा यसको उदाहरण त, मैदानमै देखियो । पीएसजीले आरबी लाइपजिगलाई पराजित गर्दा दुवैको मन मिलेको देखियो । त्यस खेलमा पीएसजी ३-२ ले विजयी रहेको थियो । त्यसमा मेस्सीले पेनाल्टीबाट निर्णायक गोल गरे । क्लबका लागि पहिलो गोल त एमबाप्पेले नै गरे । त्यसपछि मेस्सीले दुई गोल थपे ।

खेलको अन्त्यतिर पीएसजीलाई एक अर्को पेनाल्टीको अवसर पनि प्राप्त भएको थियो । त्यसलाई मेस्सीले प्रहार गरेनन, प्रहारको अवसर एमबाप्पेलाई दिए ।

यो कुरा अर्कै हो कि एमबाप्पे यसमा सफल भएनन्, तर यसको मूल्य चर्को रहेन् । पीएसजी विजयी रह्यो । तर यसले के देखाएको छ भने कम्तीमा मेस्सी एमबाप्पेको मन जित्न चाहन्छन् । टिममा नेयमार आएपछि के हुन्छ, त्यो भने हेर्न लायक छ ।

–मार्काको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा